काठमाडौँ | सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत...