जापानले पाँच क्षेत्रमा कोभिड–१९ को फैलावट रोक्न लगाएको सङ्कटकाल जारी राख्ने
साउन ३१, टोकियो,जापान (रासस/एएनआई) । जापानी सरकारले टोकियो सहरसहितका पाँच प्रशासनिक केन्द्र (प्रिफेक्चर) मा कोभिड–१९ नियन्त्रणका लागि जारी सङ्कटकाललाई लम्ब्याउन निर्णय गरेको जापानको राष्ट्रिय पत्रिका असाहीले जापानी अधिकारीलाई उद्धृत गर्दै...