सामाजिक सुरक्षा कोष विवाद पूर्ण इजलासमा सुनुवाइ हुने
साउन १०, काठमाडौँ (रासस) । सर्वोच्च अदालतमा सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने विषयमा परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उक्त विवाद पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय...