कोरोना संक्रमित ६ लाख पुग्ने प्रक्षेपण,एक महिना अनलाइन कक्षा संचालन गर्ने सरकारको तयारी
चैत ३१, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।
स्वास्थ्य...