सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीप्रति आभार
फागुन ३, काठमाडौँ (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको कदमविरुद्ध आज ७७ जिल्लामा कांग्रेसका जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा सहभागी भएकाप्रति आभार व्यक्त गर्नुभएको छ...