कटौती भएका चाडपर्व बिदा पुनः दिइने : गृहमन्त्री
माघ ३०, काठमाडौँ (रासस) । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताउनुभएको छ ।
सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौँको बूढानीलकण्ठमा आयोजित...