दिपक श्रेष्ठ | माघ २४, गोरखा | उत्तरी गोरखामा गए रातिदेखि वर्षात्सँगै भारी हिमपात भएको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात् र हिमपात शुरु...