हुम्ला हिमपहिरो : एक हप्तापछि तिलगाउँमा के के राहत सामग्रीहरु पुग्यो ?
काठमाडौँ । यही जेठ १ गते राति हिमपहिरो गएपछि जोखिममा परेको हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बुधबार राहत सामग्रीहरु पुगेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले मोटरबाटोसम्म गाडीमा र...