बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु्
माघ ९, बाजुरा | बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु् भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–१ दुर्गालीका ५३ वर्षीय झिर्के रोकाया रहेको...