ट्रम्पले कार्यभार सम्हालेयताका ५६ दिनमा अमेरिकाबाट भए ४३ नेपाली ‘डिपोर्ट’
काठमाडौँ | डोनाल्ड ट्रम्पले दोस्रोपल्ट राष्ट्रपतिको कार्यभार सम्हालेपछिका पछिल्लो ५६ दिनमा अमेरिकाले ४३ नेपालीलाई ‘डिपोर्ट’ गरेको छ । पछिल्लोपटक गएको शनिबार (चैत २) अमेरिकाबाट एकजना डिपोर्ट भएका हुन् । ट्रम्पले...