अवैध रूपमा बोकेको अमेरिकी डलर सहित १ जना व्यक्ति पक्राउ
विराटनगर | विराटनगरबाट अवैध रूपमा बोकेको अमेरिकी डलर सहित १ जना व्यक्ति पक्राउ परेका छन्। विराटनगर विमानस्थल हुँदै काठमाडौं जान लागेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय नौसाद अन्सारीलाई...