काठमाडौँमा युवक मृत भेटिए, हत्याको आशंकामा दुई जना पक्राउ
काठमाडौँ | काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि युवक मृत भेटिएका छन् । करिब ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । मृतकको...