काठमाडौँ | अभिनेता जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमायाको आइतबार बिहान निधन ८९ वर्षको उमेरमा निधन भएको हो । योगमाया लामो समयदेखि दमको रोगले पीडित थिइन् ।...