आइफोन १७ को डिजाइनमा ठूलो परिवर्तन हुने
काठमाडौँ | एप्पलले आइफोनको २०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर यसको डिजाइनमा ठूलो परिवर्तन गर्ने तयारी गरिरहेको ब्लुमबर्गलाई उद्धृत गर्दै पीसीमयाग अनलाइनले जनाएको छ । परिवर्तनअन्तर्गत फोल्ड गर्न मिल्ने आइफोन तयार गर्ने...