फागुन ८, कास्की (रासस) | पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन् ।
पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित...