सन्दिप लामिछानेको टिम पन्जावद्वारा पराजित, केएल राहुलले राखे आईपीएलमा नयाँ रेकर्ड !
चैत २५, काठमाडौँ | आईपीएल ११ को दोश्रो खेलमा किंग्स इलाभेन्स पंजावले दिल्ली डेयरडेवल्सलाई ६ विकेटले पराजित गरेको छ । खेलमा दिल्लीले दिएको १६७ रनको लक्ष्य १८.५ ओभरको खेलमा पुरा...