विराट कोहली: खेलाडी महान्, कप्तानी भने ‘फ्लप’, भारत अहिले नामिबियाको सामना गर्दै
कात्तिक २२ , काठमाडौं | टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ। उसले आज अन्तिम खेलमा नामिबियाको सामना गर्दै छ। टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम...