महिला यू-१९ एसिया कप: नेपालसँग पाकिस्तान ६ विकेटले पराजित, इतिहास रच्दै नेपाल सुपर ४ मा
काठमाडौँ | मलेसियामा जारी अण्डर १९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली इतिहास रच्दै प्रतियोगिताको सुपर ४ चरणमा प्रवेश गरेको छ । कुनै पनि नेपाली क्रिकेट टोलीले टेस्ट...