काठमाडौँ | नेपाल प्रिमियर लिगको उद्घाटनमा खेलमा जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको छ | विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट मात्र गुमाएर १३१...