पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे
काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएल टिम पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगेका छन् । पोखराबाट खेल्न नेदरल्याण्ड्सका बास डे लिड, स्कटल्याण्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर र...