आईपीएलमा नयाँ नियम: अब बलरले प्रत्येक ओभरमा दुईवटा ‘बाउन्सर’ फाल्न पाउने, डीआरएस’ को ठाउँमा ‘एसआरएस
चैत ९, काठमाडौँ | आजदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करण सुरु हुँदैछ । यसपटक पनि आईपीएलमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता...