काठमाडौँ | सोक्ला उपत्यकामा चट्टान आरोहण महोत्सव हुने भएको छ । भीमेश्वर नगरपालिका–२ मा चट्टान आरोहण महोत्सवको तेस्रो संस्करण आयोजना गर्न लागिएको हो । सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा साहसिक...