असार ३, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले दुई सय ३२ रन पूरा गरेको छ । नेपालले ४२ ओभरमा केवल दुई विकेट गुमाएर...