मङ्सिर ६, भक्तपुर (रासस) | सूर्यविनायक नगरपालिका–२ बालकोटमा गएराति मोटरसाइकलमा सवारको ज्यान जाने गरी ठक्कर दिई फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरीपरिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक...