2026-11-02 09:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा टिपर चालक गिरफ्तार

मङ्सिर ६, भक्तपुर (रासस) | सूर्यविनायक नगरपालिका–२ बालकोटमा गएराति मोटरसाइकलमा सवारको ज्यान जाने गरी ठक्कर दिई फरार रहेका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरीपरिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार बा९९प ८२८२ नंको मोटरसाइकललाई ठक्कर दिई फरार ना४ख ८१८२ नंको टिपर चालक काभ्रे रोशी गाउँपालिका–१२ बस्ने २६ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरी प्रहरीवृत्त थिमिको हिरासतमा राखेको उहाँले जानकारी दिनुभयो । 

बालकोट मेरिगोल्ड स्कुल अगाडि टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने महोत्तरी बर्दिवास घर भई ललितपुरको टीकाथली विष्णुटोल बस्ने २४ वर्षीय मनोज मगरको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान अगाडि बढाएको र दुर्घटनामा परेको टिपर र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द