भक्तपुरमा अस्पतालका श्यया भरिए, रसायन अभावले स्वाब सङ्कलन रोकिँदै
कोरोना भाइरस सङ्क्रमित बिरामीले भक्तपुर अस्पतालका सबै श्यया भरिएका छन् । अस्पतालको क्षमताभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको भक्तपुर अस्पतालमा अक्सिजन अभाव हुँदा समस्या पर्न थालेको छ । रमेश गिरी,...