भदौ २९, भरतपुर । भरतपुर महानगरपालिका–३ नारायणगढ कमलनगरस्थित ओम ब्याकेन सुज हाउसमा गए राति विद्युत सर्ट भई आगलागी भएको छ । सुज हाउसमा राती करिब साढे ११ बजे आगलागी भएको...