हेटौँडाबाट चितवनतर्फ गइरहेको बस दुर्घटनामा दुईको मृत्यु, दर्जनौँ घाइते
चैत ४, बागमती । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा...