जेठ २५ , चितवन |(रासस )देवघाटबाट हराइरहेका एक वृद्ध आज नारायणी नदीमा मृतावस्थामा फेला परेका छन् । देवघाट गाउँपालिका वडा नं ५ बस्ने ६७ वर्षीय पदमबहादुर सिञ्जाली मृत भेटिएका हुन्...