चितवनमा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका दुई घाइते एकको मृत्यु
पुस २६, भरतपुर | चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६...