भरतपुर महानगरमा १२ तले बहुद्देश्यीय भवन बनाउँदै
पुस १५, चितवन (रासस) | भरतपुर महानगरपालिकाले सुविधा सम्पन्न बहुद्देश्यीय व्यावसायिक भवन निर्माण गर्ने भएको छ ।
महानगरपालिकाको वडा नं ३ नारायणगढको लायन्स चोकमा रहेको पुरानो सब्जीमण्डी भएको ठाउँमा व्यावसायिक भवन...