धुलोमाटोमा रमाउने बालबालिका कलमकापीमा खेल्न थाले
नारायण ढुंगाना/चैत २९ चितवन:
‘क’बाट कमल, पानीमा फुल्ने
‘ख’बाट खरायो, बारीमा डुल्ने
चितवनको राप्ती नगरपालिका वडा नं ९ लालपुरको डिबी इँटा उद्योगको एउटा झुप्रोमा बुधबार बालबालिका स्वर मिलाउँदै कखरा गाउँदै थिए । सामुन्ने...