वडा नम्बर १९ मा शुक्रबार मतदान, कति छन् मतदाता ? ज्ञवाली कति मतले अगाडी ?
साउन १८, काठमाडौँ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ ।
निर्वाचनको मिति घोषणा गरेलगत्तै...