फागुन १३, चितवन । कालिका नगरपालिका वडा नं १ सुनखानीमा आज अपराह्न टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चुनढुङ्गा लादिएको ना१क...