पेस्तोल र विस्फोटक पदार्थसहित दुई पक्राउ
मङ्सिर ११, चितवन । निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्न ल्याइएका विस्फोटक पदार्थ र कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीको मजदुर फ्याक्सन इञ्चार्ज पूर्वेली...