चितवन मत अपडेट: रास्वपा र राप्रपाको अग्रता कायमै
मङ्सिर ८, चितवन | जिल्लामा रहेका तीन निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अग्रता कायमै रहेको छ । निर्वाचन क्षेत्र...