जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउँछु: ऊर्जामन्त्री
मङ्सिर ४, चितवन । ऊर्जामन्त्री जनार्दन शर्माले जिल्लालाई पनि लोडसेडिङमुक्त बनाउने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले त्यसका लागि अध्ययन भइरहेको...