काठमाडौँबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस त्रिशुली नदीमा खस्यो
कात्तिक २, काठमाडौँ | काठमाडौँबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस मुग्लिन-नारायणघाट सडकस्थित नौकिलो भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको छ |लु १ ख ७३९१ नम्बरको उक्त बस दाहाखानी ६ स्थित ऋद्धि...