संसद्मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही
काठमाडौँ | राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले संसद्मा संख्या नभइ भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संख्या केवल सत्ता टिकाराख्न मात्रै काम...