काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूह कसैको विरुद्धमा नभएको बताएका छन् । नयाँ दिल्लीमा शनिबार सुरु भएको ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।...