जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई
काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अहङ्कारी र धम्कीपूर्ण राजनीति त्याग्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष...