प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी
मंसिर १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि शल्यक्रियाको तयारि गरेका छन् | सोमबार राति पेट दुखे पछि उनी मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोभास्कुलर...