कारबाहीमा परी आठ तालिबान लडाकू मारिए
साउन १, (रासस-सिन्हवा) | देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।
हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने...