बैदेशिक रोजगार उजुरी: कामदारको दुईदेखि पाँच हजारसम्म जोगिने, दुई दलाल पक्राउ
वैशाख १७, काठमाडौं | वैदेशिक रोजगार विभागले विभागमा दर्ता गर्नुपर्ने उजुरीका लिखत मंगलबारदेखि कार्यालय भित्रैबाट निशुल्क तयार गरी दर्ता गरिदिने व्यवस्था शुरु गरेको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले सामाजिक...