मह जोडीलाई वसुन्धराश्री तथा मानश्री पुरस्कार
वैशाख ७, काठमाडौँ | वरिष्ठ कलाकारहरु द्वय मह जोडीलाई वसुन्धराश्री तथा मानश्री पुरस्कार दिने वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले निर्णय गरेको छ । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा २०७६ साल वैशाख...