IPL: मुम्बईले लियो दिल्लीसँग बदला, घरेलु मैदानमा दिल्ली ४० रनले पराजित (अंक तालिका सहित)
वैशाख ६, काठमाडौँ | दिल्लीको घरेलु मैदानमा भएको खेलमा मुम्बईले दिल्लीलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । दिल्लीको घरेलु मैदान फिरोजशाह कोटलामा आइपीएलको ३४ औं खेलमा मुम्बई इन्डीएन्सले...