वैशाख ४, गलकोट (रासस) | बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ ।
मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि...