मलेसिया बस दुर्घटना अपडेट: मृतक र घाइते नेपालीको परिचय खुल्यो (नामावलीसहित)
चैत २५, काठमाडौं | मलेसियामा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।
मलेसियाको क्वालालुम्पुर अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै दुर्घटना भएको बसमा ४३ यात्रु...