विश्वकप फुटसलका तीनै खेलमा नेपाल पराजित, तेश्रो खेलको गोल स्कोर ११-१
चैत २२, काठमाडौँ (रासस) | अर्जेन्टिनामा जारी १२ औं संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल...