भिजिट भिषामा साउदी अरेबिया पुर्याइएका २ महिलाको उद्धार
चैत २०, काठमाडौं । साउदी अरबस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रुपमा नेपालबाट कुवेत हुँदै भिजिट भिषामा साउदी अरेबिया पुर्याइएका २ जनाको उद्धार
गरि नेपाल फिर्ता पठाएको छ । कास्कीकी घर भएकी...